दफा २६क
दस्तुरमा हेरफेर गर्न सकिने
: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूची–३ मा तोकिएको दस्तुरमा हेरफेर गर्न सक्नेछ ।